यी हुन् एनआरएनए यूकेका १२९ जना महाधिवेशन प्रतिनिधिहरु (नामावली सहित)

लण्डन । गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने १० औं महाधिवेशनको लागि यूकेबाट ६५ (पूर्व पदाधिकारी) र १० (अध्यक्षद्धारा मनोनित) गरि ७५ प्रतिशतको नामावली अन्तिम टुंग्गो लागेको छ । गैरआवासीय नेपाली संघका अनुसार एनआरएनए यूकेको पहिलो चरणमा ६५ प्रतिशत अन्तरर्गत १११ जना र १० प्रतिशत अन्तरर्गतको १८ जनाको नाम अनुमोदन भएको हो । संघको गतसाता … Continue reading यी हुन् एनआरएनए यूकेका १२९ जना महाधिवेशन प्रतिनिधिहरु (नामावली सहित)